Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस धोती लगाएर यसरी मनायो (तस्बिरसहित)

काठमाडाैं । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ। काठमाडाैंमा बिहीबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस मनाएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माईतीघर मण्डलामा भेला भएका थिए । कार्यक्रममा सहभागीहरूले 'धोती टोपी एक हौं, धोती हाम्रो गर्व हो, मधेशको पहिचान हो' जस्ता नारा लगाएका थिए…