Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


सिन्धुलीमा लोप हुँदै घरेलु कृषि औजार

सिन्धुली । कृषिमा आधुनिक औजारको प्रयोग हुन थालेपछि पछिल्लो समय सिन्धुलीमा परम्परागत घरेलु कृषि औजार लोप हुन थालेका छन् । सरकारी तथा गैह्सरकारी संघ सस्थाबाट नेपालमा आधुनिक कृषि औजार भित्रिन थालेपछि घरेलु औजारको प्रयोग घटेको हो । जसका कारण हाते हलो, जुवा, कोदाली जस्ता पुराना कृषि औजारहरु हराउन थालेका हुन् । जिल्लाका खोच तथा समथर…