Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका चप्परगौडीमा दुई ओटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटना दुई जना घाइते भएका हुन्। चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आँउदै गरेकोे मोटरसाइकल एक-आपसमा ठोक्किंएका थिए। दुर्घटनामा गम्भिर घाइते कोहलपुर नगरपालिका बाँकेका २९ वर्षीय खड्क गुरुङको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरीले…