Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


टिपरको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाईं रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग २ क ६२१९ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग १९ प ५६५९ नंको स्कुटरलाई ठक्कर…