Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


राष्ट्रपति भवनअघि निहारिकाले गरिन् आत्मदाहकाे प्रयास

काठमाडौं । न्याय माग्दै आमरण अनसन बसेकी निहारिका राजपुतले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी छन् । दुई वर्षको छोरासहित शीतल निवास अगाडि पुगेकी निहारिकाले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोज्दाखोज्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । साउन २० गतेदेखि न्यायको माग गर्दै बसन्तपुर डबलीमा आमरण अनसन सुरू गरेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको…