Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


धनगढीमा खाेलानालामाथि भएकाे अतिक्रमण हटाइँदै

कैलाली । धनगढी उपमहानगरपालिकाले खोलानालामाथि भएको अतिक्रमण हटाउने भएको छ । धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमण भएको निष्कर्षमा पुगेपछि अतिक्रमित क्षेत्र खाली गर्न लागिएकाे हो । जिल्लामा केही वर्षयता खोलानाला अतिक्रमण भएका कारण धनगढी जलमग्न हुने गरेको छ । क्षणभर परेकै पानीले कैलालीको धनगढी डुवानमा पर्न थालेपछि अहिले खोलानाला अतिक्रमण हटाउन सुरु गरिएकाे हाे…