Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


पोखरा विमान दुर्घटनामा कलाकारदेखि पत्रकारसम्मको ज्यान गयो

काठमाडौं । काठमाडौबाट पोखराका लागि उडेको यती एयरको विमान आइतबार अवतरणको क्रममा दुर्घटनामा पर्‍यो । दुर्घटनामा परि चालक दलका सदस्यसहित ७२ जना यात्रु मध्य अधिकांशको मृत्यु भएको छ । दुर्घटनामा देशले डाक्टर, पाइलट, कलाकार, पत्रकारसम्म गुमाएको छ । ५३ जना नेपालीसहित ५ भारतीय, ४ रसियन, २ कोरियन र १/१ अर्जेन्टीनी, अस्ट्रेलीयन, आईरीस र फ्रान्सेली नागरिक…