नवलपुर । उचित बासस्थानको अभाव र बढ्दो प्रदुषणका कारण नदीमा आश्रीत जिवहरु संकटमा परेका छन् । विशेष गरि सिमसार क्षेत्रमा पाइने जिव बासस्थानको अभावका कारण हरेक वर्ष घट्ने अवस्थामा पुगेको एक अनुसन्धानले देखाएको छ । बढ्दो जनघनत्व, उद्योगहरुबाट निस्कने विषादीयूक्त केमिकलहरु सिधै नारायणी नदीमा मिसाउदा अहिले जलमा आश्रीत जिवहरुको अवस्था संकटमा रहेको विज्ञहरु बताउछन् ।…