काठमाडौं । सोमबार दिउँसोदेखि तनावग्रस्त बनेको काठमाडौंको बालाजु माछापोखरी क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रर्दशन चर्किएपछि सशस्त्र प्रहरी पनि घटनास्थलमा पुगेको थियो । एसपीको कमाण्डमा काठमाडौं उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ सशस्त्र प्रहरी परिचालन गरिएको हो । अहिले अवस्था सामान्य…