Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


द्वन्द्व पीडित महिला तथा बालबालिकाको राहतका लागि तीन लाख सिफारिस गर्छौं : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले द्वन्द्वपीडित महिला तथा बालबालिकाको राहत सहयोगका लागि उजुरीका आधारमा सरकारलाई सिफारिस गर्ने बताउनुभएको छ । बिहीबार ललतिपुरमा आयोजित महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको हालसम्मको अवस्था र आगामी कार्यदिशा’ विषयक कार्यक्रमका अध्यक्ष मगरले द्वन्द्वपीडित महिला तथा बालबालिकालाई बढीमा तीन लाखसम्मको राहत सिफारिस गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई…