Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


चट्याङबाट एकैदिन २ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको दैनिक विपद् बुलेटिनअनुसार सो अवधिमा चट्याङबाटै १९ जना घाइते भएका छन् । चट्याङबाट बागलुङको निसीखोला गाउँपालिका–५ की ७६ वर्षीया महिला र मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डपका २२ वर्षीय युवकको मृत्यु भएको हो । चितवनको…