कैलाली। कैलालीको धनगढी उप–महानगरपालिका–१३ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय, राजपुर नजिक होली पर्व मनाउने क्रममा उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा प्रहरीसहित तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार साँझ करिब साँढे ६ बजे होली खेल्ने क्रममा दुई समूहबीच सामान्य विवाद भएपछि झडप शुरु भएको हाे । स्थिति नियन्त्रणमा लिन कैलाली-५…