सुनसरी । प्रदेश नामकरणको विरोधमा विभिन्न राजनैतिक दल र जातिय संस्थाले आह्वान गरेको कोशी प्रदेश बन्दका कारण जनजीवन प्रभावित बनेको छ । बन्द गराउँदै कार्यकर्ता सडकमा उत्रिएका कारण सुनसरी, मोरङ, झापा जिल्लाको जनजीवन प्रभावित बनेको हो । जसपा, संघीय लिम्बुवान पार्टी, किराँत राई, यायोख्या, किरात याक्थुम चुम्लुङ लगायतका कार्यकर्ताहरु आइतबार बिहानै देखि बजारबन्द र यातायातका…