
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गर्नुभएकाे छ ।
सिंहदरबारस्थित कार्यालयमा गएर उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे ।
पदबहाली पछि उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका कर्मचारीलाई गृह मन्त्रालयको काम अझ प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिनुभएकाे छ ।
श्रेष्ठ यसअघि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहनु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्