सुनसरी । तीन दिनकी नवाजात शिशु (छोरी) फाल्ने बाबुबिरुद्ध सुनसरी प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । नवजात शिशुलाई दुहबी नगरपालिकाकी वडा नम्बर १० का ३३ वर्षीय अमित चौधरी र ३० वर्षीया उनकी श्रीमती बिन्दु चौधरीले बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जङ्गलमा फालेका थिए । अमितलाई पक्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता…