गाेरखा । गाेरखामा मिनी ट्रक दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । गाेरखा नगरपालिका वडा नम्बर ६ काे बिसाैनी माेडमा मिनी ट्रक दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन् । गाेरखा बसपार्कबाट आबुखैरेनीतर्फ गइरहेकाे प्रदेश प्रदेशको ०१००३–६१७० नम्बरकाे मिनी ट्रक विपरित दिशाबाट आएकाे बा ८६ पा १७८६ नम्बरकाे माेटरसाइकललाई जाेगाउन खाेज्दा दुर्घटना…