काठमाडौं । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारू समुदायले मंगलबार परम्परागत खखडेहरा पर्व मनाएका छन् । यो समुदायले होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गर्दछन् । सुदूरपश्चिम प्रदेश सरकारले यस अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा समेत दिएको छ । आफ्नो समुदायका मानिसको दीर्घायु र सुस्वास्थ्यका लागि खखडेहरा पर्वमा गाउँबाहिर गएर…