Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


दुर्घटनामा परी संसद सचिवालयका अधिकृत श्रेष्ठको मृत्यु

विराटनगर । दुर्घटनामा परी प्रदेश १ को प्रदेशसभा (संसद)सचिवालयका अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा संसद सचिवालयका अधिकृत सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हाे । कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार भएकाे दुर्घटनामा परी संसद सचिवालयका अधिकृत श्रेष्ठको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ । उत्तरबाट दक्षिणतर्फ आउँदै…