काठमाडौं । रक्तदान मात्र हैन, आँखाको नानी दानमा समेत मानिसको रुचि बढेको छ । २५ वर्षदेखि तिलगंगा आँखा केन्द्रले सुरु गरेको यो अभियानमा अहिले दाताहरुको बाक्लै उपस्थिति हुने गरेको छ । केही वर्षअघिसम्म नानी प्रत्यारोपणका लागि दृष्टिविहीनले वर्षौं कुर्नुपर्ने अवस्था रहेकोमा अहिले भने १५ दिनमै पालो आउने गरेको छ । सन् १९९८ देखि तिलगंगा आँखा…