काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । आज (शनिबार) बिहान कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिक…