म्याग्दी । उत्तरी म्याग्दी र हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जिल्ला सदरमुकामदेखि १२ किलोमिटर उत्तरमा पर्ने बेगदोलमा पुल नबन्दा हरेक वर्ष बर्खायाममा स्थानीयहरू ज्यान हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् । हिउँदमा पनि भीषण वर्षा हुँद बेगखोलाले सवारी र पैदलयात्रु बगाउने…