Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (मंगलबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो भने देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना…