Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


सिन्धुलीमा पनि मनाईयो छठ पर्व

सिन्धुली । विगतमा तराईका जिल्लाहरुमा मनाईने छठ पर्व पछिल्लो समय सिन्धुलीमा पनि मनाउन थालिएको छ । भित्री तराईमा पर्ने सिन्धुलीको सिन्धुलीमाडीमा यस वर्षको छठ पर्व तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ मनाइरहेका छन् । यसअघि सिन्धुलीको सिन्धुलीमाडी, भिमान, दुधौली, खुर्कोट लगायतका विभिन्न स्थानमा छठ पर्व मनाउन तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ…