Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दाङमा अटो चालक पक्राउ

दाङ । दाङमा एक युवतीलाई ठक्कर दिई फरार रहेका अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ गुर्जे बस्ने २६ वर्षीय सुवास सुनार रहेको प्रहरीले बताएकाे हाे।गत चैत १६ गते गुर्जेकाे पक्की पुलमा नम्बर नखुलेको अटोले तुलसीपुर १७ बस्ने ५ वर्षीय युविका बुढाथोकीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा गत चैत…