Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको बताउनु भएकाे छ । विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’ सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा…