काठमाडौं । बौद्ध समाज अमेरिका कोलोराडोको अध्यक्षमा श्यामकुमार श्रेष्ठ चयन हुनु भएको छ । श्रेष्ठको नेतृत्वमा नयाँ सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सोनाम शेर्पा, सचिवमा सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा बषन्त गुरुङ चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा पेमा डोल्कर श्रेष्ठ, शान्ति लामा र टेकबहादुर थापा रहनुभएको अध्यक्ष श्रेष्ठले…