Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पोखरा विमान दुर्घटना : सनाखत नभएका शव आज काठमाडौं ल्याइने

काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र शव परीक्षण सुरू गरिएको थियो । बाँकी शवको परीक्षण भइरहेकाले र मंगलबार बिहान आफन्तलाई हस्तान्तरण गरिने अस्पताल प्रशासनले जनाएको छ । दुर्घटनामा हालसम्म फेला परेका ७० शवमध्ये २४ जनाको…