Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


पाँचथरमा पिकअप भ्यान दुर्घटना, एकको मृत्यु, पाँच घाइते

काठमाडौं । पाँचथरमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार बिहान फालेलुङ–८ लुवाफुबाट फिदिम जाँदै गरेको मे १ ज २९५८ नम्बरको भ्यान फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा फालेलुङ–८ का साजन केरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हो ।…