Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


तीन प्रज्ञा प्रतिष्ठानका कुलपतिले लिए सपथ

काठमाडौं । तीन प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबार बिहान तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । सपथ लिनेहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका…