Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


दुर्घटना राेक्न ट्राफिक प्रहरीकाे सक्रियता

मकवानपुर । बढ्दो सवारी तथा सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले अभियान सुरु गर्ने भएको छ । मकवानपुरको रातोमाटेदेखि बाराको पथलैयासम्मको सडक खण्डमा हुने अत्यधिक सवारी दुर्घटनामा मानवीय क्षति कसरी रोक्न सकिन्छ भन्नेबारे ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले छलफल गरेको हो । कार्यक्रममा सरोकारवालासँग ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले रातोमाटे—पथलैया…