काठमाडौं । अहिले बाराको गढीमाई मन्दिरमा दर्शन गर्न भारतीय तथा नेपाली दर्शनार्थीहरुको घुइँचो लागेको छ । गढीमाई मन्दिरमा यही मंसिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । विश्वमै सबभन्दा बढी बलि दिइने प्राचीन गढिमाई मन्दिरमा आइतबारदेखि विधिवत रुपमा पशु बलि शुरु भएको छ । नेपाल, भारत तथा सार्क राष्ट्रका देशबाट भाकल पुरा भएका भक्तजनहरुले…