Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बौद्ध धर्ममा पञ्च रंगको ‘लुङ्टा’

काठमाडौं । बौद्ध धर्ममा पञ्च रंगको झण्डा लुङ्टाको विशेष महत्व रहेको छ । यदाकदा लुङ्ता र खादाको विषयमा विवाद भएता पनि यो बौद्ध धर्मावलम्बिका बीच जीवन पद्धतिनै बन्न पुगको छ । बौद्धधर्ममा पञ्च रंगको झण्डा लुङ्टाले आध्यात्मिक सार बोकको छ । त्यसैले विश्वभरको बौद्ध चैत्य र गुम्बाहरुमा लुङ्टा फहराउने गरिन्छ । नेपालको खास्ती चैत्य, स्वयम्भू…