Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


सुपादेउराली मन्दिरको निर्माण कार्यमा अन्यौल

अर्घाखाँची (सागर महत) । अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिरमा एक वर्षमा एक करोड ७९ लाख ११ हजार ८ सय ५३ आम्दानी भएको छ । तर खर्चको विवरण सही नआउँदा र अझै निर्माण नहुँदा यसमा प्रश्न खडा भएको छ । यो आर्थिक वर्ष २०८०/८१ को आम्दानी हो । भेटीबाट उठेको रकम एक करोड ४९ लाख ११ हजार…