Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका १६ रूग्ण ठेक्का एकसाथ तोडिए

काठमाडाैं । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरु गरेको छ। कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै कालिकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको जनाएकाे हाे ।…