Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, १४ घाइते

काठमाडाैं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालाको भित्री सडकखण्डमा जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा अन्य १४ जना घाइते भएका प्रहरीले बताएकाे हाे। बनगाड कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय…