Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


जाजरकोटमा पहिरोमा परी १ जनाकाे निधन, ७ घाइते, ३ बेपत्ता

काठमाडाैं । जाजरकोटको भेरी नगरपालिका-२ मा पहिरोमा परी एक जनाको निधन भएकाे छ। पहिरोमा परी अन्य ७ घाइते हुनुका साथै ३ जना बेपत्ता भएका हुन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पुरिएका ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की…