Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


पोखरीमै छैन पानी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ रजौरामा रहेको कमल पोखरी संकटमा परेको छ । २०४४ सालसम्म रजौरा आसपासका गाउँलेहरुको पानीको संकट टार्ने कमल पोखरीको अस्तित्व नै संकटमा परेको हो । डेढ करोड रुपैयाँ बढी खर्च गरेर बनाइएको पोखरीमा अहिले एक थोपा पानी छैन । कमल पोखरीलाई आधुनिक दहका रुपमा विकास गर्न उपमहानरले २५ लाख, कोहलपुर…