Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


लुम्बिनीमा तीन मन्त्री थपिए

काठमाडौं । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियााबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिना र नवलपरासीका देवकरण कलवार तथा बाँकेका जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाललाई मन्त्री नियुक्त गर्नुभएको हो । तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार…