Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३१ औँ बैठक आज बस्ने भएको छ । शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । यसैगरि मुख्यमन्त्री आचार्यले…