काठमाडौं, असार ८ । ललितपुर महानगरपालिकाले बुधबार (भोलि)देखि ७७ वर्ष माथिका नागरिकलाई कोरोना भाइरस विरुद्धको कोभिशिल्डको दोस्रो डोज खोप दिने भएको छ । महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेको हो । महानगरभित्र रहेका ७७ वर्ष माथिका ज्येष्ठ नागरिकलाई असार ९ गतेदेखि खोप दिन लागेको हो । ७५…