सिन्धुली । हिउँदमा भारतको पश्चिम बंगाल र आसामबाट आउने जंगली हात्तीका कारण सिन्धुलीको कमलाखोच तथा आसपासका क्षेत्र आतंकित हुने गरेको छ । डिभिजन वन कार्यालय सिन्धुलीले हालै गरेको अध्ययन अनुसार गएको पाँच वर्षको अवधिमा सिन्धुलीको कमलाखोच क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट करिब एक दर्जन व्यक्तिको मृत्यु भएको छ । त्यस्तै, सिन्धुली नजिकका जिल्लाहरु धनुषामा ९, मोरङमा…