Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


माओवादी केन्द्रको जागरण अभियान स्थगित, अध्यक्ष दाहालले पदाधिकारी बैठक बोलाए

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरी काठमाडौं फर्किएकाे छ । माओवादी केन्द्रले यसअघि स्थगित भएको जागरण अभियान यहि भदौ २१ गतेदेखि शुरु गरेको हाे । उपाध्यक्ष पम्फा भुसालले देशको स्थिति असामान्य भएका कारण अभियान स्थगित गरिएको बताउनुभयाे । उहाँले पार्टीको मंगलबार बिहान ९ बजे पदाधिकारीकाे बैठक बोलाइएको बताउनुभएकाे छ ।…