Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


विशेष महाधिवेशनको अहिले औचित्य छैन: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताउनुभउकाे छ। काठमाडाैंमा साेमबार शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व.गणेशमान सिंहको १११ औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्नेमा उहाँकाे…