हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरीका गर्भवतीलाई सम्मान गर्न सुरु गरेको छ । उनीहरुलाई निमन्त्रणा कार्ड घर–घरमा पठाएर सम्मान गर्न शुरु गरेको हो । गर्भवती समूहका मासिकरुपमा बस्ने बैठकमा नै गाउँपालिकाले सम्मान गर्न सुरु गरेको हो । सम्मानका लागि उनीहरुलाई उपस्थित हुने वातावरण सिर्जना गर्न निमन्त्रणा कार्डको व्यवस्था गरिएको हो । अघिल्लो दिन निमन्त्रणा कार्ड…