Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


जलवायु परिवर्तनलाई ध्यानमा राख्दै बजेट ल्याउने कर्णाली प्रदेश सांसदको जोड

काठमाडौं । कर्णाली प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तनलाई ध्यानमा राख्दै समावेशीकरण बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास समितिले आइतबार आयोजना कार्यक्रममा सांसदहरुले आगामी वर्षको बजेटमा जलवायु परिवर्तन, लैङ्गिक समानता र अपाङ्गमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् । जलवायुजन्य तथा वातावरण संरक्षणका लागि प्रभाकारी कार्य योजनासँगै आवश्यक बजेट विनियोजन…