काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन । सत्तारुढ दलहरूबीच एकले अर्कोलाई असहयोग गरेको भन्दै भएको अवरोध बैठक तीन दिन बितिसक्दा बस्न नसकेको हो । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले आफ्ना माग पूरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने निर्णय गरिसकेको छ । हिजो…