Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार भारतीय कामदारको मृत्यु

काठमाडौं । इलाममा घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार जना भारतीय कामदारको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार जना कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार सूर्योदय नगरपालिका–१० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले…