ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी भएको हमला प्रति एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू ताप्लेजुङले भर्त्सना गरेको छ । शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली माथी सुनियोजित रुपमा हमला गर्न खोजिएको भन्दै घटनाप्रति दुवै संगठनले घोर विरोध र भर्सना गरेको जनाएका छन् । पार्टीको कार्यक्रमका लागि…