केशर पुन मगररुकुम पश्चिम । सानिभेरी गाउँपालिका– १ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा खानेपानीको धारा पुगेको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पक्रैयावासी स्थानीय सरकार आएको केही वर्षमै घरआँगनमै पानी पिउन पाउँदा खुशी भएका छन् । कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खानेपानी सरसफाइ तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमको ७८ लाख…