सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिनहुँ संक्रमित बढ्दै जादा प्रदेश अस्पताल सुर्खेतका कोभिड वेडहरु भरिएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव समेत भएको छ । कर्णाली प्रदेश अस्पतालमा कोभिड १९ का बिरामीका लागि २५ वटा आइसियू बेड छुट्याइएको छ । यता पछिल्लो समय परीक्षण गरिएकामध्ये ८० प्रतिशतमा संक्रमण…